कुन राशिका मानिसले तामाको औठी लगाउदा शुभ हुन्छ ?

ज्योतिषमा नौ ग्र’ह बताइएका छन् । सबै ग्र’हको फरक फरक ‘धातु हुन्छ । ग्र’हका राजा सूर्य हुन् र सूर्यको धा’तु तामा हो । हिन्दू धर्ममा सुन, चाँदी, तामा तीन धा’तुलाई प’वित्र मानिएको छ । पूजापाठमा यी धा’तुहरूको उपयोग सबभन्दा धेरै हुन्छ । यसबाहेक यी धा’तुको औं’ठी पनि मा’निसहरूले लगाउँछन् । तामाको औं’ठी लगाउँदा यस्ता फाइदा हुन्छन् ।

तामाको औंठी सूर्यको औंला अर्थात् अ’नामिकामा लगाउनुपर्छ । कुण्डलीमा सूर्य दो’षको असर कम हुन्छ । सूर्यका साथै मंगलको अशु’भ अ’सरलाई पनि तामाको औंठीले कम गर्छ । तामाको औंठीले सूर्यको बल बढाउँछ । सूर्यदेवको कृपाले घरपरिवार र समाजमा मानसम्मान पाइन्छ । तामाको औंठी लगाउँदा त्यसको औ’षधीय गुण पनि श’रीरले प्राप्त गर्छ । र’गत सफा हुन्छ ।

तामाको भाँडोमा राखिएको पानी पि’उँदा स्वास्थ्यलाभ हुन्छ । औंठी लगाउँदा फाइदा हुने नै भयो । तामाको औंठीको अ’सरले पे’टसम्बन्धी रो’गबाट छुटकारा पाइन्छ । तामा औंलामा लगाउँदा छाला पनि च’मकिलो हुन्छ । आयुर्वेदका अनुसार, तामाको भाँडोले रो गप्रति रो’धक क्षमता बढाउँछ । यही लाभ तामाको औंठी लगाउँदा पनि हुन्छ ।

यसैगरी हिन्दूधर्मअनुसार मंगलबार विशेष गरी गणेश भगवानको पूजाआराधना गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ । यस दिन व्रत बस्दा बिहानको खाना खानु हुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।सबै किसिमको सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रु दमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मंगलबारको व्रत उत्तम मानिन्छ । यो व्रत शुक्ल पक्षको पहिलो मंगलबारबाट शुरु गर्नु राम्रो मानिन्छ । यो व्रत कम्तिमा २१ वटा मंगलबारसम्म लिने प्रचलन छ भने सकेसम्म जीवनभरी नै लिए अझ राम्रो हुन्छ ।

मंगलबारको व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ भने रातो कपडा धारण गर्नु पर्छ । मंगलबारको व्रतबाट मंगल ग्रहको अनिष्ट फल पनि शान्त हुन्छ । गणेश भगवानको आराधना गर्दा ‘ऊँ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि फल दान गर्नु पर्दछ ।यसका साथै मंगलबारको दिन हनुमान जीको उपासनाका लागि उत्तम मानिन्छ । हनुमान वास्तवमा मंगलको पनि अरिष्टदेवता हुन् ।

हनुमानलाई ‘सर्वग्रहविनाशिने’ र ‘रक्षोविद्यवंशकारकाये’ भनि पुकारिन्छ । सबै ग्रहभन्दा बलवान हनुमान रहेको धार्मिक तथा पौराणिक कथाहरुमा उल्लेख छ ।एक निश्चिल हृदय (छलकपटरहित) का देवताका रुपमा हनुमानलाई लिइन्छ । जीवनभर अविवाहित रही ब्रह्मचार्य प्राप्त योगी अथवा साधुको रुपमा पनि हनुमानलाई चिनिन्छ । मंगलबारको व्रत कथामा एक ब्राह्मणीले हनुमानको उपासना गरेकै कारण ‘मंगल’ नामक पुत्र प्राप्त गरेको धार्मिक कथामा उल्लेख छ ।