मन छुने लाइनहरु भाग-१

१) मरेको मान्छे मात्र होइन
ज्युदो मान्छे पनि फर्केर आउँदैन
मन दुखेपछी
बुझिराख आफन्त भएर पनि सत्रुको व्यबहार देखाउनेहरु

२) जीवनमा खराब समय आएको पनि यो फाईदा छ
फाल्तु मान्छेहरु हाम्रो जीवनबाट बाहिरिन्छन ।

३) जिन्दगीमा हिम्मत हार्नु हुँदैन
दु:ख कसलाई पर्दैन सहन सक्नु पर्छ
दु:ख पनि पाहुना हो सधैं एउटैको घर बस्दैन

४) बरु अभाबलाई सहन सकिनछ तर कसैको दबाब लाई सकिदैन
हातको ठेलालाई सहन सकिन्छ तर कसैको हेलालाई होइन

५) थुनेको पानी र सुनेको कुरामा बढी विश्वाश गर्नु हुँदैन किन भने यी दुबैको भर पर्दा धोका हुन सक्छ
थुनेको पानी जतिबेला पनि फुट्न सक्छ भने सुनेको कुरा झुटो पनि हुन सक्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?