टर्यो ठुलो संकट ल्यान्ड हुन नसकेर फर्किएको जहाज सकुशल ल्यान्ड

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको जहाज सकुशल ल्यान्ड भएको छ । जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो ।

ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको विमानस्थल कन्ट्रोल रुमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?