यसपाली दशैको टिका कुन दिशा तर्फ फर्केर लगाउदा शुभ ? हेर्नुहोस सबै जानकारी

पञ्चाङ्ग समितिका अनुसार २०७८ सालको दसैंको टिकाको शुभ साइत असोज २९ गते बिहान १० बजेर २ मिनेटमा रहेको छ
यस्तै टिका लगाउने मानिस पूर्व दिशा तर्फ फर्किएर टिका लगाउनु शुभ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?